२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

गुल्मीमा ढुंगाले लागेर स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर ३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी माधवराज खरेलले जानकारी दिए । मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माणकार्य चलिरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर घाइते भएका…