२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

क्रिकेटका ८ पूर्वाधारका लागि साढे ४७ करोड बजेट विनियोजन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा क्रिकेट खेलका ८ वटा पूर्वाधारका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । १५ जेठमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि ३ अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको…