२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाण्डौ । एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा हुनुभएको छ । ुकबड्डी ४ु फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी…