२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

आजदेखि गोसाइँकुण्ड मेला सुरु

रसुवा । गंगादशहराको अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव…