मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।गोरुसिंगे बनगाई सड्क खण्ड अन्तर्गत खारखानीमा आज विहान बसले ठक्कर दिँदा युवकको ज्यान गएको हो । धनगढी बाट नारायणगढ तर्फ जादै गरेको ना ५ प ७७५ नं को बसको ठक्करबाट साईकलमा सवार कपिलवस्तु नगरपालिका ९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी…