२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

पूर्वी नवलपरासीमा साउनयता जापानिज इन्सेफलाइटिसबाट ४ जनाको ज्यान गयो

काठमाण्डौ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गएको साउनयता जापानिज इन्सेफलाइटिसबाट चार जनाको ज्यान गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिसबाट हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको ज्यान गएको हो । पूर्वी नवलपरासीमा…