२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

सामाेआलाई हराउँदै नेपालले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

काठमाण्डाै । सामाेआलाई हराउँदै नेपालले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटकाे उपाधि जितेकाे छ । ओमानकाे अल अमिरात मैदानमा आज भएकाे छनाेटकाे अन्तिम खेलमा नेपालले सामाेआलाई‌ १ सय २४ रनले हरायाे । नेपालले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे सामाेआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । सामोआका सिन सोनियाले…