१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

भर्लाबासदेखि काठमाण्डौंसम्म नियमित रात्रि बस सेवा सुरु

बाबुराम रायमाझी, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाड भर्लाबासदेखि देशको राजधानी काठमाण्डौंसम्मको लागि नियमित रात्रि बस सेवा सञ्चालनमा आएको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि यातायातको सहज पहुँच सुनिश्चित गर्न उद्देश्य राखी सारथी बस सेवाले शुक्रबारदेखि औपचारिक रूपमा यो सेवा सुरु गरेको हो। भर्लाबास बसपार्कमा आयोजित एक संक्षिप्त उद्घाटन कार्यक्रमका बीच स्थानीय प्रतिनिधि, व्यवसायी, सामाजिक…