२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

वाणगंगा ४ को वडाध्यक्षमा एमालेका रेश्मी निर्वाचित

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ४ को वडाध्यक्ष पदमा छवि रेश्मी मगर बिजयी हुनुभएको छ । रेश्मी नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि नेपाली कांग्रेसले जितेको थियो । रेश्मी १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तिम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।