१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ?

कपिलवस्तु । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । उनीहरुको मृत्युसँगै सो स्थानको चुनाव अनिश्चित बनेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकीशुभावती कुर्मीको निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा…