२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

२ सय ९५ पालिकाको नतिजा सार्बजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका…