२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रुपन्देहीका दुई स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी

रुपन्देही । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । तिलोत्तमामा नेकपा एकीकृत समाजवादीका तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी ४३…