२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ सुरु

काठमाण्डौ । नेपाल प्रहरीको २९ औँ महानिरीक्षक आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ सुरु भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज बुधवार मुद्दाको सुनुवाइ सुरु भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले यही वैशाख…