काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गर्नुभएको छ । बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको सैन्य र मानवीय क्षमता बढाउनको लागि ३३ अर्ब डलर अर्थात ४० खर्ब ३३ रुपैयाँ सहयोगको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । यसमध्ये २० अर्ब डलर सैन्य सहायता…