२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

पर्खालबाट हाम फाल्दा आमाको मृत्यु, छोरा घाइते

काठमाडौं । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमाछोराको एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको मृत्यु भएको छ। छोरा गम्भीर घाइते भएका छन्। कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हाम फाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका…