२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पल शाहविरुद्ध नाबालिगले फेरिन् बयान

काठमाडौँ । बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्। उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्। तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्। अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको…