मायादेवी अनलाइन, चारनम्बर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर चारको वडाअध्यक्ष पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी घोषणा गर्नु भएका चन्द्रकान्त न्यौपाने (शर्मा) ले जनता गरिब भए पनि गवाँर नरहेको बताउनु भएको छ । २०७४ सालको निर्वाचनको बेला चुनेर पठाएका जनप्रतिनिधिले घात गरेका कारण अब त्यो गल्ती दोहोर्याउने पक्षमा…