२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

ज्ञानपुञ्जले बाँड्यो कोभिडपछिका सबै पुरस्कार, विद्यार्थीले देखाए यस्ता कला !

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु जिल्लाकै पहिलो आइएसए अवार्ड प्राप्त गर्न सफल ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २६ औँ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरको आफ्नै प्राङगणमा बार्षिकोत्सवसंगै नतिजा प्रकाशन र पुरस्कारण वितरण समारोह एकसाथ सम्पन्न गरेको हो । विद्यालय संचालक समितिका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षता र नगरका…