रुकुम पश्चिम । रुकुम पश्चिममा एक वडाध्यक्षले आफ्नै पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी घोषणा गर्दै पदबाट राजीनामा दिनुभएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का अध्यक्ष मानबहादुर चदाराले पदबाट राजीनामा दिनुभएको हो । २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका वडाध्यक्ष चदाराले आज मङ्गलवार नगरपालिकाका मेयरलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको छ । यही…