२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

लुम्बिनीको गठबन्धन बैठकमा एकीकृत समाजवादीले माग्यो एमालेले जितेका आधा ठाउँ

बुटवल ।नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशमा एमालेले जितेका आधा ठाउँमा दाबी गरेको छ। आज माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा समाजवादीले एमालेले जितेका मध्ये आधा ठाउँ मागेको हो। लुम्बिनीका १ सय ९ स्थानीय तह रहेका छन्। जसमध्ये २०७४ सालको चुनावमा एमालेले ४३ सिट जितेको थियो । यसको आधा २२ सिटमा एकीकृत…