काठमाण्डौ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ ।आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यहाँ…