२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

निर्वाचन आचारसंहिताः ६ विषयमा एमालेको असहमति

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनाव निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो । पार्टीका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज…