२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

थप १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३२१ जना…