१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने सरकारको लक्ष्य

काठमाण्डौ । सरकारले तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने लक्ष्य राखेको छ ।देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा विद्यालयका पूर्वाधार बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत झण्डै १९ सय विद्यालय बनेका छन्…