१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट : गठबन्धनको बैठक बेलुका ५ बजे बस्ने

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा उहाँहरुबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । सत्ता साझेदार…