२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

भरुवा बन्दुकसहित बाणगंगामा दुई जना पक्राउ

मायादेबी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।नगरको वडा नं २ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् । सोमैको साथबाट…