२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु जेसीजद्वारा फलफूल वितरण

मायादेवी अनलाइन,जितपुर कपिलवस्तु जेसिज बर्ष–२०२२ ले प्रजातन्त्र दिवसका अवसरमा फलफूल बितरण गरेको छ । बाणगङ्गा–४ सिद्धिपुर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको हो । सो अवसरमा करिब १०० जना बिरामीहरुलाई अङ्गुर, सुन्तला, स्याउ फ्रुटी जस्ता फलफूल हस्तान्तरण गरिएको जेसीज कपिलवस्तुले जनाएको छ । कार्यक्रम बोल्दै शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरि र कुमार…