दाङ । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने विषयमा सहमति भएपछि आज मङ्गलवार बिहानैदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको छ । पीडित पक्षलाई नियमअनुसार पाउने क्षतिपूर्तिबाहेक थप पाँच लाख रुपैयाँ दिने, छोराछोरीलाई पढाइ दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो। आज…