२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कपिलवस्तुको हिलवर्ट बोर्डिङले पायो ‘इन्टरनेश्नल स्कुल अवार्ड’

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर दुई पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले ‘इन्टरनेश्नल स्कुल अवार्ड’ (आइएसए) प्राप्त गर्न सफल भएको छ । मंगलबार काठमाण्डौँमा आयोजना भएको अनलाइन कार्यक्रम (जुम) मार्फत् हिलवर्टलाई ‘इन्टरनेश्नल स्कुल अवार्ड’ दिइएको हो । जिल्लाको पहिलो ‘क’ वर्गको विद्यालयको रुपमा रहेको यो विद्यालय हाल ‘आइएसए’ जोर्नीमो थियो ।…