१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ । नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार…