मायादेवी अनलाइन, जीतपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ ले लक्षित बर्गको कार्यक्रम अन्तर्गत बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको छ । जसअन्तर्गत आज बिहिवार जनता मा।बि पिपरामा बालबिकास देखि कक्षा ५ सम्म अध्ययनरत ५६० जना बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको हो । यसअघि पनि वडाले ४०० भन्दा बढी बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ…