२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

बर्जु महोत्सव घटनाः पाँच सदस्यीय छानबिन समिति गठन

काठमाण्डौ । सुनसरीको बर्जु महोत्सवमा भएको आगलागी तथा तोडफोडको घटनाको छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । हिजो महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी…