१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

बुद्धभूमिका सबै विद्यालय पुस २५ देखि ३० गतेसम्म विदा

बुद्धभूमि । शिक्षा अधिकृत भट्टाराईका अनुसार शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले हिउँदे विदा दिने निर्णय गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विद्यालयमा पुस २५ गतेदेखि विदा हुने भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पुस २५ गतेदेखि पुस ३० गतेसम्म हिउँदे विदा हुने नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टाराईले जानकारी दिनुभएको छ…