नेपालगन्ज । नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । बुधबार दुई जना, मंगलबार चार जनागरी ६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये भारतीय र नेपामा भएको हेल्थ डेक्समा खटिएका ल्याब टेक्निसियन चिरञ्जीबि ज्ञवालीले बताए ।…