रुकुम पूर्व । दुई बालकबीचको विवादका क्रममा एक बालकको ज्यान गएको छ । भूमे गाउँपालिका–१, का ९ वर्षीय बालकसँगको विवादका कारण ८ वर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो गाई चराउन गएका साथी–साथीबीच कुटपिट भएको र ९ वर्षीय बालकले ८ वर्षकालाई कुटपिट गरी भिरबाट लडाइदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डीएसपी गणेशबहादुर…