२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

शहीद सप्ताह शुरूः पहिलो दिन शुक्रराज शास्त्रीको सम्झाना

काठमाडौं। पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेको थियो।…