११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

बडादशैँको पाँचौँ दिन, तर आज पनि कुष्माण्डा देवीकै पूजा आराधना

काठमाडौं ।बडादशैँको पाँचौँ दिन। तर शुक्रबार बिहान सूर्योदय चतुर्थीमै हुने भएकाले नवदुर्गामध्ये कुष्माण्डा देवीकै पूजा आराधना गरिँदैछ। दिनका हिसाबले पाँचौँ देवी स्कन्दमाताको पूजा गर्नुपर्ने भए पनि शुक्रबार बिहान चतुर्थी नै रहेकाले कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु,…