३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री कार्की

काठमाण्डौ ।प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेरोजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो भिडियो सन्देश दिनुहुँदै उहाँले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको र उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जानकारी पनि दिनुभएको छ…