३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

यसवर्षको मनसुन बाहिरिन सुरू

काठमाडौं ।तीन दिनको निरन्तरको वर्षापछि नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरू गरेको छ। आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसबर्ष गत जेठ १५ गते भित्रिएको मनसुन असार ६ गते देशभर फैलिएको थियो। विभागले मनसुन बर्हिगमनको…