काठमाण्डौ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो । एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक…