काठमाडौं । चितवनमा जारी एमाले महाधिवेशनअन्तर्गतको चुनावी प्रक्रियामा सहभागी नेता घनश्याम भुसालले उपाध्यक्षमा भोट माग्दै अपिल सार्वजनिक गरेका छन्। भुसाल निकट नेता गौतम राईको फेसबुकमार्फत उनले अपिल सार्वजनिक गरेका हुन्। अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरिएको पदाधिकारीको सूची सच्यानुपर्ने राईको फेसबुकमा उल्लेख छ। ‘जसले निर्माण गगरेको कार्यदिशा नै आज नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशा बनेको छ,…