२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

प्रधानन्यायाधीशले बोलाएको ‘फुल कोर्ट’ मा १४ न्यायाधीश नजाने

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात 'फुल कोर्ट' मा १४ न्यायाधीश सहभागी नहुने भएका छन् । एजेन्डाबारे छलफलै नगरि प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् । 'फुल कोर्ट' बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने…