२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी…