मायादेवी अनलाइन, चार नम्बर । नेपालको कान्छो बैङ्कको रुपमा रहेको सानिमाले कपिलवस्तुमा कारोबार सुरु गरेको छ । जिल्लाको बाणगंगा नगरपालिकामा बैङ्कको ८८ औँ जितपुर शाखा खुलेसंगै कारोबार सुरु भएको हो । नेपालीहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका उप-प्रमुख चक्रपाणी अर्यालले रिवन काटेर संयुक्त…