३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

कोरोनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान गएको आशङ्का

काठमाण्डौ ।कोरोनाका कारण ८० हजारदेखि एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८० हजार जनासम्मको ज्यान गएको हुन सक्ने जनाएको हो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको भन्दै स्वास्थ्यकर्मीहरूलाई…