९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

तिनाउ नदिमा मृत अवस्थामा फेला परेका बालकको पहिचान खुल्यो

बुटवल ।आज बिहान तिनाउ खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका बालकको पहिचान भएको छ । मृत अवस्थामा फेला परेका ७ वर्षीय बुटवल ३ आदर्शनगर बस्ने सुजल सारू रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवरले जानकारी दिए। आज बिहान उनी सहित ३ जना साथीहरू खेल्न जाने क्रममा डुबेर मृत्यु भएको कुँवरले जानकारी दिए। शवको…