काठमाण्डौ ।पछिल्लो २४ घण्टामा पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार पाँच सय ४९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण भएका नमुनामध्ये ६ दशमलव ३७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो…