८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाण्डौ । भोलि सोमवारदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले सोमवारदेखि मनसुन थप सक्रिय भइ देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । आज रातिसम्म न्यून…