काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको छ । त्रिविले क्याम्पस, विभाग, स्कूलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।त्रिविले जारी गरेको सुचनामा कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको…