७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026

विश्वमा फेरि बढ्न थाल्यो कोरोना भाइरसको सङ्क्रमण, डेल्टाको खतरा

काठमाण्डौँ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…